एनआरएन यूकेको सदस्यता अब अनलाइनबाटै लिन सकिने

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्बरमा सम्पन्न हुने सातौं राष्ट्रिय महाधिबेशनका लागि अनलाइन सदस्यता खुल्ला गरिएको छ । आगामी दुई बर्षका लागि नयाँ कार्यसमितिको निर्वाचनमा उम्मेदवार हुन् र मतदान अनिवार्य सदस्यता लिनु पर्ने प्रावधान छ । गैरआवासीय नेपाली संघ यूकेका प्रवक्ता खुशी लिम्बुले मंगलवार एक विज्ञप्तिजारी गर्दै समयभित्रै गैरआवासीय नेपाली संघ बेलायतको पञ्जिकृत … Continue reading एनआरएन यूकेको सदस्यता अब अनलाइनबाटै लिन सकिने